×
शाखाहरु
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

test doc

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: 10 PM
लग्ने सुल्क : 100
जिम्येवर साखा :
जिम्मेवार अधिकारी

आधारभूत कागजातहरु

१) निवेदन

२) संस्थाको विधान एक प्रति

३) सम्बन्धित वडाको सिफारिस

४) संस्थाका पदाधिकारीहरुको नागरिकता

      प्रमाणपत्रको प्रतिलिपि

५) कार्य समिति गठनको निर्णय प्रतिलिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) प्रमुख प्रशासकीयद्वारा तोक लगाउने

२) निवेदन दर्ता गर्ने

३) सम्बन्धित शाखाले दर्ता गरि प्रामाणपत्र उपलब्ध गराउने

लाग्ने समय: सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) संस्थाको प्रगति प्रतिवेदन

२) लेखा परिक्षण प्रतिवेदन

३) कर चुक्ता सहितको निवेदन

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) प्रमुख प्रशासकीयद्वारा तोक लगाउने

२) निवेदन दर्ता गर्ने

३) सम्बन्धित शाखाले दर्ता गरि प्रामाणपत्र उपलब्ध गराउने

लाग्ने समय: सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : आर्थिक ऐनले तोके अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन

२) सम्बन्धित वडाको सिफारिस

३) नागरिकता र आवश्यकतानुसारको प्रमाणपत्रको

    प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) प्रमुख प्रशासकीय अधिकृतराद्वारा तोक लगाउने

२) निवेदन दर्ता गर्ने

३) सम्बन्धित कर्मचारीले सिफारिरापत्र उपलब्ध गराउने

लाग्ने समय: सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : आर्थिक ऐनले तोके अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन

२) प्रहरी सर्मिजन मुचुल्का

३) सम्बन्धित वडाको सिफारिस

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने

२) निवेदन दर्ता गर्ने

३) तोकिएको सहायता उपलब्ध गराउने

लाग्ने समय: सोहि दिन रार्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : आर्थिक ऐन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विशाल घिमिरे
इन्जिनियर
9868601187

आधारभूत कागजातहरु

१) खाता संचालन बन्दका लागी खाता संचालन गर्ने

२) समितिको निर्णय

३) निवेदन

४) वडाको सिफारिस

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने

२) निवेदन दर्ता गर्ने

३) सम्बन्धित कर्मचारीले सिफारिसपत्र उपलब्ध गराउने

लाग्ने समय: सोहि दिन रार्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : आर्थिक ऐन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुरज राना
लेखा अधिकृत
9857825037

आधारभूत कागजातहरु

१) समितिको प्राविधिक सहयोग नाग र लागल

अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र

२) स्वीकृत योजनाहरुको विवरण (नाम कार्यान्वयन हुने स्थान श्रोत विनियोजित बजेट)

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने

२) निवेदन दर्ता गर्ने

३) इन्जिनियरले सर्भे गरि लागत अनुमान उपलब्ध गराउने

लाग्ने समय: योजनाको प्रकृति र दुरी अनुसार ३ देखि १५ दिन सम्म
लग्ने सुल्क : आर्थिक ऐन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कृष्ण बहादुर घर्ति
सहायकस्तर पाँचौ
9844968723

आधारभूत कागजातहरु

१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि

२) नियानुसार उपभोक्ता समिति गठन

३) सम्बन्धित वडाको सिफारिस

४) स्वीकृत योजनाको लागत अनुमान 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) प्रमुख प्रशासकीय अधिकृत्राद्वारा तोक लगाउने

२) निवेदन दर्ता गर्ने

३) सम्बन्धित कर्मचारीले रित पुगेको देखिएगा सम्झौता गर्ने 

लाग्ने समय: सोहिदिन, सज्यैन्को हकमा बाढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कृष्ण बहादुर घर्ति
सहायकस्तर पाँचौ
9844968723

आधारभूत कागजातहरु

१) प्राविधिकको अन्तिम मुल्यांकन

२) कार्य सम्पन्न प्रतिवेदन

३) सार्वजनिक लेखा परिक्षण प्रतिवेदन गराउने

४)५ लाख भन्दा माथि भए सामाजिक परिक्षण प्रतिवेदन 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने

२) निवेदन दर्ता गर्ने

३) सम्बन्धित कर्मचारीले अन्तिम मुल्यांकन प्रमाणपत्र दिने 

लाग्ने समय: योजनाको प्रकृति र दुरी अनुसार ३ देखि १५ दिन सम्म
लग्ने सुल्क : आर्थिक ऐन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कृष्ण बहादुर घर्ति
सहायकस्तर पाँचौ
9844968723

आधारभूत कागजातहरु

१) योजना सम्पन्न गर्ने निकाय/उपभोक्ता समितिको अनुरोध पत्र

२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) प्रमुख प्रशासकीय अधिकृत्राद्वारा तोक लगाउने

२) निवेदन दर्ता गर्ने

३) सम्बन्धित कर्मचारीले रित पुगेको देखिएगा सम्झौता गर्ने 

लाग्ने समय: योजनाको प्रकृति र दुरी अनुसार ३ देखि १५ दिन सम्म
लग्ने सुल्क : आर्थिक ऐन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कृष्ण बहादुर घर्ति
सहायकस्तर पाँचौ
9844968723

आधारभूत कागजातहरु

१) कार्य सम्पन्न प्रतिवेदन

२) नपिप किताब खर्चको बिल भरपाई

३) उपभोक्ता समितिको फछ्र्यौटका लागि निर्णय प्रतिलिपि

४) योजनाको फोटो र प्रतिवेदन

५) वडा कार्यालयको सिफारिस

६) आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना

गरेको) 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने

२) निवेदन दर्ता गर्ने

३) सम्बन्धित कर्मचारीले योजना जाँचपास फरफारक गरिदिने 

लाग्ने समय: सोही दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कृष्ण बहादुर घर्ति
सहायकस्तर पाँचौ
9844968723

आधारभूत कागजातहरु

१) शिक्षा नियमावली अनुसुची १ बोजिमको निवेदन

२) शिक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि

३) जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बनधमाभएको            कबुलियतनामाको प्रतिलिपि

४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा

५) राम्बन्धित वडाको सिफारिस

६) राबै भन्दा नजिकै कम्तिमा २ वडा छिगेकी विद्यालयको सहमति

७) विद्यालय व्यवस्थापन समितिको निर्णय

८) शिक्षाऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) प्रमुख प्रशाकीय अधिकृतद्वारा तोक लगाउने

२) निवेदन दर्ता गर्ने

३) आवश्यक जाँचबुझ र अध्ययन पछि प्रभाव कारिता देखिएमा अनुमति दिने 

लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कमल प्रसाद खत्री
प्राविधिक सहायक
9866233375

आधारभूत कागजातहरु

क) जन्म मिति सच्याउनेको लागि 

१) परिक्षा नियन्त्रण कार्यालयको प्रवेशिका परीक्षाको लाग्धाङ्कपत्र (लाग्धा‌ङ्कपत्र जारि भएको मिति ६ महिना नाघेको हुनुपर्ने।) र विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपि वा 

२) अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाणपत्र वा

३) नाबालिक परिचयपत्र वा

४) नागरिकताको प्रमाणपत्र वा

५) कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहोवरमा कम्तिमा ५ जान्न नेपालि नागरिकता प्राप्त व्यक्ति सर्जमिन मुचुल्का (सर्जमिन मुचुल्का गर्नेहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ।)

ख) जन्मदर्तागा नाम संशोधनको लागि

१) बच्चाको नाग संशोधन गर्नुपरेना आमा र बुवाको निवेदन वा बच्चा र बाबु आमाको सम्बन्ध खुलेको अन्य कागजात वा प्रमाणपत्र

२) नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग भएमा एस.एल.सि प्रमाणपत्र, विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग सम्बन्ध खुल्ने अन्य आधिकारिक प्रमाणपत्र

३) आमा-बाबु वा बाजेको नाम संशोधन गर्नुपरेमा क) सो सम्बन्धि आवश्यक कागजात नागरिकता विवाह दर्ता प्रमाणपत्रमा वा  एस.एल.सि वा सो भन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाणपत्रमा नाम खुलेको प्रमाणित कागजात र विद्यालयको चारित्रिक प्रमाणपत्र

ख) स्थानीय निकायबाट दुवै व्यक्ति एउतै हो भनि उल्लेख भएको कम्तिमा ५ जना नेपाली नागरिकता व्यक्तिको सर्जमिनमा बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपि।

ग) जन्म स्थान सच्याउन परेमा

१) विदेशमा जन्मिएको बच्चाको जन्मस्थान राज्याउनु परेगा उक्त देशको अस्पतालगा बच्चा जन्मिएको प्रमाणपत्र या कागजात (प्रमाणपत्र अंग्रेजीगा नभएगा सो देशमा रहेको नेपाली नियोगबाट बच्चा सो देशको जन्निएको भनी प्रमाणित गरिएको कागजात) या २) उक्त देश बच्चाको जन्म दर्ता गरिएको प्रमाणपत्र (सम्बन्धित देशमा जन्म दर्ता गरेको भएमा उक्त प्रमाणपत्रको नेपाली नियोगबाट प्रमाणित नेपाली वा अंग्रेजी भावानुवाद) 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) सम्बन्धित वडाको स्थानीय पन्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरु पेश गर्ने

२) स्थानीय पन्जिकधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधनका लागि सिफारिस सहित अनुरोध गर्ने

३) गाउँपालिकामा निवेदन पत्र दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसारको सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

७) सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको अनुमति बनोजिमको विवरण सच्याउने

लाग्ने समय: उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
लग्ने सुल्क : रु १०००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

क) दुलाह-दुलहीको नाग संशोधन सम्बन्धमा :-

१) विवाह दर्ता प्रमाणपत्रमा बोको नाम र संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको हो भन्ने आधिकारिक कागजात वा कम्तिमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकताको प्रमाणपत्र र सम्बन्धित निकायले संशोधन गर्न उचित हो भनि गरेको सिफारिसपत्र

२) दुलाह-दुलहीको बाबु, बाजेको नाम संशोधन गर्न नाता खुलेको आधिकारिक प्रमाणपत्र वा स्थानीय तहको रोहोवरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

ख) विवाह मिति सच्चाउने सम्बन्धमा

१) विवाह मिति सच्चाउने आधिकारिक कागजात विवाह मिति फरक परेकोमा संशोधन गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भए सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) सम्बन्धित वडाको रथानीय पन्जिकाधिकारी रामक्ष निवेदन सहित कागजातहरु पेश गर्ने

२) स्थानीय पन्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधन लागि सिफारिस सहित अनुरोध गर्ने

३) गाउँपालिकामा निवेदन पत्र दर्ता गर्ने

४) तोकिए‌को कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकेको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

(७) सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको अनुमति बमोजिमको विवरणको सच्चाउने

      प्रमुख प्रशासकीय अधिकृत बडा सचिव

लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

क) नाम संशोधन

१) बाबु बाजे वा पति पत्नी नाम संशोधन गर्नुपर्ने भएमा नाता खुल्ने नागरिकता प्रमाणपत्र आधिकारिकता खुल्ने अन्य प्रमाणपत्र जसतै जग्गाधनी प्रमाणपुर्जा आदि

२) खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहोवरमा गरिएको सर्जमिग मुचुल्का र सर्जमिनमा बस्नेका प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) निवृत्तभरण प्रयोजनको लागि भएमा पेन्सन विवरणमा उल्लेख भएको पारिवारिक विवरण

ख) मृत्यु मिति सच्चाउने सम्बन्धमा

१) अस्पतालबाट जारिमृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाणपत्र या सरकारी निकायबाट मृत्यु मिति प्रमाणित गरिएको        सिफारिस

२) स्थानीय तहको प्रतिनिधिको रोहोवरमा गरिएको कम्तिमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बरनेको प्रगाणित         नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) सम्बन्धित वडाको स्थानीय पन्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरु पेश गर्ने

२) स्थानीय पन्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधन लागि सिफारिस सहित अनुरोध गर्ने

३) गाउँपालिकामा निवेदन पत्र दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकेको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

७) सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको अनुमति बमोजिमको विवरणको सच्याउने

लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) अदालतबाट भएको सम्बन्ध विच्छेदको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

२) नाता, जन्म खुलेका नागरिकता, नाता प्रमाणित वा अन्य कागजात

३) स्थायी ठेगानाको सम्बन्धमा नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना वा बसाईसराई गरि आएको प्रमाणपत्र

४) स्थानीय निकायका प्रतिनिधि रोहोवरमा भएको कम्तिमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित             नागरिकता प्रमाणपत्र

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) सम्बन्धित वडाको स्थानीय पन्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरु पेश गर्ने

२) स्थानीय पन्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधन लागि सिफारिस सहित अनुरोध गर्ने

३) गाउँपालिकामा निवेदन पत्र दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकेको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

७) सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृराको अनुमति बनोजिमको विवरणको सच्याउने

लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनअनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र र आमा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) विवाहित महिलाको हकमा पति र आमा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)

५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहितको हकमा)

६) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि

७) दुवै कान देखिने पर्पोर्ट साईजको फोटो २ प्रति

८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद या कर निर्धारण स्वीकृत            भएको कागजात

९) कर्मचारी परिवारको हकना सम्बन्धित कार्यालयको सिफारिस

१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजात पेश गर्ने

२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोके आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

७) तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने

लाग्ने समय: सोहिदिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : नयाँ रु.१००/-प्रतिलिपि रु.२००/-
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र र आमा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको मालपोत र घर जगा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद

४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने

५) नाबालक अनिवार्य उपस्थित हुनुपर्ने

 ६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजात पेश गर्ने

२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोके आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) निवेदकले तोकिएको शुल्क बुझाउने

५) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

लाग्ने समय: सोहिदिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु. १००/-
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र र अंगकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार

२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु

३) नेपालमा १५ वर्ष देखि कुनै व्यबसाय वा काम गरि बसेका प्रमाणपत्रको प्रतिलिपि

४) वैवाहिक अंगकृत नागरिकताका लागि विवाहित दर्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धि देशको आधिकारिक प्रमाणपत्र

५) नेपाली भाषा लेख्ने र बोल्न जान्ने प्रमाण कागजातहरु

६) पासपोर्ट साईजकोफोटो २ प्रति

७) पालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रशिद

८) सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोंके आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने, कानुनी राय आवश्यक भएमा राय सोध्ने

लाग्ने समय: सोहि दिन सर्जमिनको हकमा
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित प्रतिलिपि

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद

४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने

५) आवश्यकता अनुसार स्थानीय प्रहरी रार्जगिनका मुचुल्काको प्रतिवेदन गाग गर्न राक्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोंके आदेश गर्ने ३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) बलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

लाग्ने समय: सोहिदिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र नागरिकता प्रमाणपत्र/जन्मदर्ता प्रतिलिपि

२) कुन प्रकारको शाररिक अपाङ्ग हो सो सम्बन्धि मेडिकल सुपरिटेन्डेन्टको सिफारिस

३) व्यक्ति स्वयम उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मवारीको प्रतिवेदन

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोंके आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिवेदन तयार गरि सिफारिस तयार गर्ने

५) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

लाग्ने समय: सोहिदिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि

२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद

३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्षा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोंके आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने 

लाग्ने समय: सोहिदिन सर्जनिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि

२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

३) विपन्न पुष्टि गर्ने कागजात

४) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनकामुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोके आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

लाग्ने समय: सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कमल प्रसाद खत्री
प्राविधिक सहायक
9866233375

आधारभूत कागजातहरु

१) निवेदन पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि

२) कार्यालयको पत्र

३) विषयसँग सम्बन्धित अन्य कागजातहरु

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) वडा अध्यक्ष/का. बा. यडा अध्यक्ष वडा सचिवले राम्बन्धित कर्मचारीलाई तोके आदेश गर्ने

२) पत्र दर्ता गर्ने

३) तोकिएको विवरण तयार गर्ने

४) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

लाग्ने समय: सोहिदिन रार्जमिनको हकमा बढीमा 3 दिन भित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र

२) बालकको बाबु आमाको नागरिकता

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर या एकिकृत सम्पति कर तिरेको रसिद

४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) घट्‌ना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्तिले

२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबै भन्दा जेठो व्यक्तिले सूचना दिने

३) घट्‌ना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने

४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलव्ध गराउने

लाग्ने समय: सोहिदिन रार्जमिनको हकमा बढीमा 3 दिन भित्र
लग्ने सुल्क : ३५ दिन नाघेमा रु.५०/
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र

२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता

व्यक्तिले

३ मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र

४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) घट्‌ना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्ति 

२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबै भन्दा जेठो व्यक्तिले सूचना दिने

३) घट्‌ना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने

४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने

५) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष वडा सचिवले सम्बन्धित कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने

लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : ३५ दिन नाघेमा रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित यड़ा कार्यालयबसाईसराईको कागजात

३) जहाँ जानेहो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने

४) बसाई सराई गरि आउनेको हकमा लागत हस्तान्तरण फारमको सक्कल प्रति र सम्बद्ध स्थानीय पन्जिकाधिकारीको तोकिए बमोजिमको पत्र

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई राराई भए परिवारको मुख्य व्यक्तिले सूचना दिने

   बडा अध्यक्ष/का.बा. वडा अध्यक्ष वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी

२) एकजनाकोमा बसाई राराई भए निजको सूचना दिने

३) घट्‌ना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने

४) तोकिएको ढाँचामा दर्ता गरि दर्ता प्रमाणपत्र उपलब्ध गराउने

लाग्ने समय: सोहिदिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : ३५ दिन नाघेमा रु.५०/-
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र

२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

३) पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति

४) केटाको स्थायी ठेगाना सम्बन्धित वादको हुनु पर्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) सम्बन्ध विच्छेद भएको पति या पत्नीले सूचना फारम भरि सूवना दिने

२) घट्‌ना घटेको ३५ दिन ननाघेको भए तोकिएको शुल्क बुझाउने

३) तोकिएको ढाँचामा दर्ता गरि दर्ता प्रमाणपत्र उपलब्ध गराउने

लाग्ने समय: सोहिदिन सर्जमिनको हकमा बढीगा 3 दिन भित्र
लग्ने सुल्क : ३५ दिन नाघेमा रु.५०/-
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र

२) दुलाह दुलहिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) दुलिहिको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रशिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) दुलाह दुलही दुवै उपस्थित भई सूचना दिने

२) घट्‌ना घटेको ३५ दिन ननाघेको भए तोकिएको शुल्क बुझाउने

३) तोकिएको ढाँचामा दर्ता गरि दर्ता प्रमाणपत्र उपलब्ध गराउने

लाग्ने समय: सोहिदिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : ३५ दिन नाघेमा रु.५०/-
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको

प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल माग वा बाटोको नाम

२) वाहलमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रामाण पत्रको प्रतिलिपि

३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र

४) घरबहाल कर तिरेको रसिद

५) घरबहालको सम्झौता

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष/ का.बा. वडा अध्यक्ष वडा सचिव, सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन

    मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) वलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

लाग्ने समय: सोहिदिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) बसाई सराई‌को हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर बहाल कर तिरेको रसिद

४) जग्गा धनि प्रमाणपत्रको प्रतिलिपि 
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

 २) वडा अध्यक्षः का.बा.वडा अध्यक्ष वडा

    सचिव, सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने 

लाग्ने समय: सोहिदिन
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जा

३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात

४) अन्य आवश्यक कागजात

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर बहाल कर तिरेको रसिद

६) सर्जमिन मुचुल्का 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्षा का.बा. वडा अध्यक्ष/बडा

    सचिव, सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन

     मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने 

लाग्ने समय: सोहिदिन सर्जनिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु.५००/-
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कृष्ण बहादुर घर्ति
सहायकस्तर पाँचौ
9844968723

आधारभूत कागजातहरु

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्षा का.बा.वडा अध्यक्ष वडा

सचिवसम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन

मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

लाग्ने समय: सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कृष्ण बहादुर घर्ति
सहायकस्तर पाँचौ
9844968723

आधारभूत कागजातहरु

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर बहाल कर तिरेको रसिद

३) अदालतमा मुद्दा परेको प्रमाण कागजातहरू

४) कोर्ट फी : मिनाहा हुनुपर्ने स्पष्ट कारण लिखित रुपमा दिनुपर्ने

५) स्थानीय सर्जमिनमुचुल्का 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्षा का.बा. वडा अध्यक्ष वडा सचिव, सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने 

लाग्ने समय: सोहिदिन सर्जनिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर बहाल कर तिरेको रसिद वा कर निर्धारण            स्वीकृत भएको कागजात

४) साविक लगत प्रमाणित प्रतिलिपि

५) फिल्डबुक उतार

६) स्थलगत निरीक्षण प्रतिवेदन

७) जग्गाको नापी नक्सा

८) जग्गा सँग सम्बन्धित अन्य प्रमाणका कागजातहरु

९) स्थानियी सर्जमिन मुचुल्का 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष वडा सचिव, सम्बन्धित कर्मवारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने 

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने 

लाग्ने समय: सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेको विवरण

२) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) मृतक र निवेदक्क विचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि

४) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

५) सर्जमिन मुचुल्का गरि बुझ्नुपर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणितपत्रको प्रतिलिपि

६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

७) कानुनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्षा का.बा. वडा अध्यक्ष वडा सचिव, सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने 

लाग्ने समय: सोहिदिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु.५००/-
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

३) जग्गाको आपसको चलन चल्तीको मुल्य प्रक्षपण

४) हालसालै आसपासको खरिद विक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको        कागजात 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्षा का.बा. वडा अध्यक्ष वडा सचिव, सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने 

लाग्ने समय: सोहिदिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु २५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) घरकायन सिफारिस पाउँ भन्ने सम्बन्धि निवेदन 

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि

४) स्थलगत प्रतिवेदन

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्षः का.बा.वडा अध्यक्ष वडा सचिव, सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन

मुचुल्का तयार गरि मुल्यांकन तयार गर्ने

५) निवेदकले तोकिए‌को शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने 

लाग्ने समय: सोहिदिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन

२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

३) नापी नक्सा

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा

कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) जग्गाधनीको स्वीकृतको सनाखत गर्नुपर्ने

६) जग्गाधनीले सनाखत गरेको कागजात 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्षा का.बा.वडा अध्यक्ष/बडा सचिव, सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले स्थलगत सर्जमिन मुचुल्का तयार गरि मुल्यांकन तयार गर्ने

५) निवेदकले तोकिए‌को शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने 

लाग्ने समय: सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुन्दरी चौधरी
खरिदार
9847880265

आधारभूत कागजातहरु

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि

३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको       कागजात

५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरूले दिएको          अधिकृत बारेसको प्रमाणित प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्षा का.बा. वडा अध्यक्ष वडा सचिव, सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) प्राविधिक कर्मचारीबाट निरीक्षण गरि प्रतिवेदन दिने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि मुल्यांकन तयार गर्ने

FAQ गुनासो